९६ करोडको लागतमा एनआरएन मलेसियाको सकृयतामा गोरखामा हाइड्रोपावर बन्ने

लण्डन । गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा १४.५५ मेगावाटको हाइड्रोपावर बन्ने भएको छ । गोरखाको धार्चे गाउँपालिकाको माछाखोलामा अप्पर र निम्रुङ्ग खोला हाइड्रोपावर बन्ने भएको हो । १० मेगावाटको निम्रुङखोला जलविद्युत् आयोजना र ४.५५ मेगावाटको माछाखोला अप्पर हाइड्रोपावर निर्माण हुन लागेको कम्पनीका अध्यक्ष तथा एनआरएनए मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले जानकारी दिए । निर्माणका लागि … Continue reading ९६ करोडको लागतमा एनआरएन मलेसियाको सकृयतामा गोरखामा हाइड्रोपावर बन्ने